कहाँ छ ध्यान ? सन्त कबीर तीर्थयात्रा गर्दै भारतको हरिद्वार पुगेका थिए। एक बिहानै नुहाउन उनी गंगा नदी किनारमा पुगे। कबीरले पवित्र गंगामा डुबुल्की
बुद्ध दर्शनमा करुणा नेत्र आचार्य मलयपर्वतको शिखरमा एउटा गरुड बडा स्वादले मासु लुछ्दै थियो, रगत पिउँदै थियो । पेट भरिंदै आउँदा एकाएक उसको मनमा कौतुहल पैदा भयो । रगत चुस्न
सत्यको नजिक नजिक ~~~ <3 <3 कुनै राजा एक ऋषिलाई भेट्न जंगलको कुटीमा पुगे । ऋषि कुटीमा थिएनन् । शिष्यहरूले 'ऋषि वनविहारका लागि जानुभएको छ' भन्दै बटुवालाई पर्खन सुझाए । एक
ली ला य ते भा र ती अष्टमीको सखारै शिवपुरी लेकतिर कोही साइकिलमा हान्निंदै गरेको देख्नुभयो? त्यो व्यक्ति सम्भवतः मै थिएँ । बुढानीलकण्ठबाट डाँडागाउँ पुग्दा के
जुनेली रातसँग संवाद हिजो साँझ जून अलि बढी नै मोहक थियो । जुनेली रात होस्, जङ्गल समीप निवास होस्; एकान्तवास होस् । शरदीय जून लजाउँदै-लजाउँदै शरीरका अवयवहरूमा स्
जीवनको गणित सुपरमार्केटमा म सिंढी ओर्लंदै थिएँ । सधैं जस्तै फटाफट । मेरा पाउहरूमा सधैं जस्तै एक त्वरा थियो; एक गति थियो । संयोगले मेरो ठीक सामुन्ने दुइटी ठिटी
धारणा भन्दा माथि 🙏🌷😊🍁🇳🇵😍🤩 पोखरा बस्दा ताकाको कुरा हो । आधा दिन त हिमाल हेरेरै बित्थ्यो । अन्नपूर्ण, धौलागिरी भन्दा नि माछापुच्छ्रे औधी लोभलाग्दो । एकदिन साथी