बनियाँ युगमा बुद्ध बनियाँ युगमा बुद्ध उपयोग र संभावना गौतम बुद्धलाई कसैले सोध्यो, ‘भगवान्, हजुरले मानिसलाई दुखमुक्त हुने ज्ञान सिकाउनुभयो, त्यतिमात्र
तन्त्र साधना - ऊर्जाको मौन विस्फोट मृत्कुम्भः बालुकारन्ध्रः पिधानरचनार्थिना दक्षिणावर्तशंखोऽयं हन्त चूर्णीकृतो मया । ‘माटोको घैंटोमा परेको सानो प्वाल टाल्न दक्षि
सत्यको नजिक नजिक ~~~ <3 <3 कुनै राजा एक ऋषिलाई भेट्न जंगलको कुटीमा पुगे । ऋषि कुटीमा थिएनन् । शिष्यहरूले 'ऋषि वनविहारका लागि जानुभएको छ' भन्दै बटुवालाई पर्खन सुझा
ली ला य ते भा र ती अष्टमीको सखारै शिवपुरी लेकतिर कोही साइकिलमा हान्निंदै गरेको देख्नुभयो? त्यो व्यक्ति सम्भवतः मै थिएँ । बुढानीलकण्ठबाट डाँडागाउँ पुग्दा के
जुनेली रातसँग संवाद हिजो साँझ जून अलि बढी नै मोहक थियो । जुनेली रात होस्, जङ्गल समीप निवास होस्; एकान्तवास होस् । शरदीय जून लजाउँदै-लजाउँदै शरीरका अवयवहरूमा स्
जीवनको गणित सुपरमार्केटमा म सिंढी ओर्लंदै थिएँ । सधैं जस्तै फटाफट । मेरा पाउहरूमा सधैं जस्तै एक त्वरा थियो; एक गति थियो । संयोगले मेरो ठीक सामुन्ने दुइटी ठिटी
धारणा भन्दा माथि 🙏🌷😊🍁🇳🇵😍🤩 पोखरा बस्दा ताकाको कुरा हो । आधा दिन त हिमाल हेरेरै बित्थ्यो । अन्नपूर्ण, धौलागिरी भन्दा नि माछापुच्छ्रे औधी लोभलाग्दो । एकदिन साथी