मलाई तिमी आफूजस्तै फुल्न सिकाऊ !! बुद्धदेव तिमी अलिक परै बस आदिशङ्कर छेउमै नआऊ महायोगीहरू दूरदूर जाऊ ज्ञानले केही बेर विश्राम लेऊ म चाहन्छु केवल आफैंसँग रमाऊँ म
सत्यको नजिक नजिक ~~~ <3 <3 कुनै राजा एक ऋषिलाई भेट्न जंगलको कुटीमा पुगे । ऋषि कुटीमा थिएनन् । शिष्यहरूले 'ऋषि वनविहारका लागि जानुभएको छ' भन्दै बटुवालाई पर्खन सुझा
ली ला य ते भा र ती अष्टमीको सखारै शिवपुरी लेकतिर कोही साइकिलमा हान्निंदै गरेको देख्नुभयो? त्यो व्यक्ति सम्भवतः मै थिएँ । बुढानीलकण्ठबाट डाँडागाउँ पुग्दा के
जुनेली रातसँग संवाद हिजो साँझ जून अलि बढी नै मोहक थियो । जुनेली रात होस्, जङ्गल समीप निवास होस्; एकान्तवास होस् । शरदीय जून लजाउँदै-लजाउँदै शरीरका अवयवहरूमा स्
जीवनको गणित सुपरमार्केटमा म सिंढी ओर्लंदै थिएँ । सधैं जस्तै फटाफट । मेरा पाउहरूमा सधैं जस्तै एक त्वरा थियो; एक गति थियो । संयोगले मेरो ठीक सामुन्ने दुइटी ठिटी
धारणा भन्दा माथि 🙏🌷😊🍁🇳🇵😍🤩 पोखरा बस्दा ताकाको कुरा हो । आधा दिन त हिमाल हेरेरै बित्थ्यो । अन्नपूर्ण, धौलागिरी भन्दा नि माछापुच्छ्रे औधी लोभलाग्दो । एकदिन साथी
काकः पद्मवने रतिं न कुरुते 🌷🇳🇵🌷❤ पहिला मानिसले कुनै कुरामा अति गरेर आदत बनाउँछ; पछि आदतले मानिसलाई दास बनाउँछ । दासको जीवनमा स्वतन्त्रता हुँदैन, किनभने अरूको दास हुनु र आफ्नै